Skip to main content

Khabar Samachar

Search
Close this search box.

उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन् – शङ्कर पोखरेल

201
VIEWS

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्वार्थको रोटी सेक्न पूर्वपञ्चमहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको गुणगान गाएको आरोप लगाएका छन् । ज्ञानेन्द्र अधिराजकुमार रहेको बेला राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषय पूर्वपञ्चमहरूले नै सार्वजनिक गरेको बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । तर आम जनताले उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेको उनको उल्लेख गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्व पञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्व पञ्चहरूले उनको गुणगान गाउनु बेग्लै कुरा हो । तर आम जनताले त उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन्’, पोखरेलले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित