Skip to main content

Khabar Samachar

Search
Close this search box.

सभामुखलाई भेटेर रविले राखे सांसद पद फुकुवाको माग

204
VIEWS

सभामुख देवराज घिमिरे सम्पत्ति शुद्धीकरणको मुद्दा राजनीतिक हतियार बन्नसक्नेप्रति चिन्तित देखिएको रास्वपा सभापति रवि लामिछानेले बताएका छन् ।सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाको लागि ध्यानाकर्षण गराएका छन् ।

आज उपसभापति डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियारसहितको टोली लिएर रवि संसद सचिवालय पुगेका थिए ।

उनले आफ्नो निलम्बन गैरकानूनी र राजनीतिक प्रतिशोधपूर्ण रहेको भन्दै फुकुवा गरिदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित