Skip to main content

Khabar Samachar

Search
Close this search box.

उपमेयर डंगोलको अध्यक्षतामा काठमाडौँ महानगरपालिकामा बैठक

210
VIEWS

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं हाजिर गर्न पुगेलगत्तै भएको तनावकाबीच अहिले बैठक सुरु भएको छ ।

एक अधिकृतका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुगेपछि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा अहिले बैठक बसिरहेको छ। वडाध्यक्षहरू पनि सहभागी बैठकमा छलफल भइरहेको छ।

यसअघि गुरागाईंलाई रोक्न शाहले नगर प्रहरी परिचालन गरेका थिए। तर कर्मचारीहरूको समूहले प्रहरीको अवरोध पन्छाउँदै कार्यालय प्रवेश गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित