Skip to main content

Khabar Samachar

Search
Close this search box.

श्रृजनशील लघुवित्तलाई आइपिओ निष्कासन गर्न बोर्डले दियो अनुमति

205
VIEWS

श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई आइपिओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले आइपिओ निष्कासन गर्नका लागि साउन १८ गते बोर्डबाट अनुमति पाएको हो।

अनुमति पाएसँगै अब कम्पनीले तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी सात करोड रुपैयाँ रहेको छ। आइपिओ निष्कासन पछि उक्त पुँजी दश करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित