Khabar Samachar

Search
Close this search box.

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ

206
VIEWS

१४ सांसदविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदलाई संसदबाट हटाउनु पर्ने माग राख्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गरेका थिए।

एमालेबाट अलग हुनुअघि नेपालसहितका १४ सांसदलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित