Khabar Samachar

पर्यटन सद्भावना दूत खारेज गर्ने संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय

204
VIEWS

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बहालवाला सबै पर्यटन सद्भावना दूत खारेज गरेको छ ।

आइतबार पर्यटन मन्त्रालयले दुई निर्णय गरेको छ ।‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै सद्भावना दूत खारेज गरेको छ ।

यस्तै, नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित