Skip to main content

Khabar Samachar

Search
Close this search box.

अन्नपूर्ण केवुलकारका यात्रुलाई जोशीक्याफेको नयाँवर्ष अफर

204
VIEWS

पोखरा सराङ्कोट स्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमारहेकोजोशीक्याफेलेनयाँवर्ष २०७९ सालको स्वागत संगै २०७८ साललाई अविश्मरणीय एवंमनोरन्जनात्मकरुपले विदाई गर्न यही चैत्र २९, ३० र नयाँवर्ष बैशाख १ गते अन्नपूर्ण केवलकारमायात्रागर्ने यात्रुहरुलाईलक्षित गरीविभिन्नसेवा सुविधातथामनोरन्जनात्मक कृयाकलापआयोजनागर्ने भएको छ ।जसअन्तर्गतलाइभ साँस्कृतिककार्यक्रममाप्रज्ज्वल समूहको प्रस्तुती रहने छ । काठमाण्डौंमा रहेको जोशीक्याफेको दुईवटा आउटलेटमार्फत प्रवाहगरिरहेको सेवासुबिधाबाट उपभोक्ताहरु माझउत्कृष्ठ छाप पार्न सफल यस क्याफेले आफ्नो सेवाविस्तार गर्ने क्रममाउपत्यकाबाहिर पहिलो शाखामुलुककै पर्यटकिय नगरी पोखरामा सेवा सुरुवातको पूर्व सन्ध्यामापोखरेलीवासीहरु र पोखरा पुग्ने पर्यटकहरुलाई यस क्याफेबाट दिईने सेवा सुविधाको विषेश अवसरको भरपूर आनन्दएवं सन्तुष्टि लिई नयाँवर्ष २०७९ को स्वागतएवं २०७८ को विदाई अनुरोध गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित