Khabar Samachar

सत्तागठन्धनका तर्फबाट सुदूरपश्चिममा तीन जनाकाे उम्मेदवारी दर्ता

203
VIEWS

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

धनगढी स्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । अ

ल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित