Khabar Samachar

Search
Close this search box.

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

205
VIEWS

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा संसदीय दलका नेता महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

पाँच दल र एक स्वतन्त्र गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित