Khabar Samachar

Search
Close this search box.

विश्वकपको तयारीमा व्यस्त सन्दीप

212
VIEWS

अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेट खेल्न जानुअघि सन्दीप लामिछाने प्रशिक्षणमा व्यस्त देखिएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित