Skip to main content

Khabar Samachar

Search
Close this search box.

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ

211
VIEWS

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनस्थित सिमाबाट पक्राउ गरेको कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

‘उनलाई भारतीय सीमा नजिकैबाट पक्राउ गरिएको हो। अहिले काठमाडौँ ल्याउँदै छ टोलीले’, एसएसपी भट्टराईले संचारकर्मी सँग भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित