भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
आइतबार बेलुका भएको भेटमा उनीहरुबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका विषयमा पनि समकक्षी मोदीसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए।































Discussion about this post