Khabar Samachar

Search
Close this search box.

सिद्धान्तलाई डीजीसी चेयरम्यान कपको उपाधि

203
VIEWS
धरान गल्फ क्लब (डिजिसी) चेयरम्यान एमेच्योर गल्फ प्रतियोगिताको उपाधि सिद्धान्त सापकोटाले जितेका छन। सिद्धान्त नेटतर्फ पहिलो भएका हुन। नेटतर्फ देउराज राई दोस्रो र लियानबहादुर लिम्बु तेस्रो भए ।
धरान गल्फ क्लबमा गत शनिवार सम्पन्न प्रतियोगिताको ग्रसतर्फ सुमन परियारले उपाधि जिते। सिनियरमा देवेन्द्र गुरुङ पहिलो भए।
रत्न थापाले मोस्ट बर्डीज, क्लोज टु द पिनको उपाधि जित कुमार लिम्बु र लङ्गेस्ट ड्राइभको उपाधि श्याम लिम्बुले जिते। त्यस्तै, ईन्द्रदेउ राईले बोगी प्राईज हात पारे।
प्रतियोगितामा कूल ४० गल्फ खेलाडीले भाग लिएका थिए । विजयी खेलाडीहरुलाई धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले पुरस्कार वितरण गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित