Khabar Samachar

Search
Close this search box.

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

200
VIEWS

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए।

उक्त प्रस्ताव बहुमतले पारित भएको हो।

बजेटसँगै प्रस्तुत हुने अन्य आश्रित विधेयक अर्थ विधेयक तथा ऋण तथा जमानत सम्बन्धी विधेयक भने पारित हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित