Skip to main content

Khabar Samachar

Search
Close this search box.

अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास

206
VIEWS

अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको छ।अमेरिकाको पेन्सेल्भनियामा शनिबार आयोजित चुनावी र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहारको घटनालाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले हत्याको प्रयास भनेको छ ।बिबिसीका अनुसार बाइडेन प्रशासनबारे बोलिरहँदा केही पड्किएको आवाज आएको थियो। त्यो आवाज के को थियो भन्ने भेउ नपाउँदै ट्रम्पको दाहिने कानमा गोली लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित