Skip to main content

Khabar Samachar

Search
Close this search box.

पुरानो मेडिकल कलेजको झ्यालबाट खसेर क्यान्सर बिरामीको मृत्यु

207
VIEWS

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको तीन तला माथिबाट खस्दा एक बिरामीको मृत्यु भएको छ।

हुप्सीकोट गाउँपालिका- २, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर आज साढे ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएकोमा सोही अस्पतालमा मृत्यु भएको हो ।

मगर बुधबार पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित