Skip to main content

Khabar Samachar

Search
Close this search box.

बहादुर सिं लामाद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

203
VIEWS

नेपाली कांग्रेसका बहादुर सिं लामाद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन ।  मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित