सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मेघराज खड्का र बहादुरसिंह थापालाई मन्त्री बनाउने निर्णय गरेको छ ।
सो मबार दिउँसो बसेको प्रदेश संसदीय दलको बैठकले खड्कालाई सामाजिक विकास मन्त्री र थापालाई आर्थिक मामिला मन्त्री बनाउने निर्णय गरेको एक प्रदेश सभा सदस्यले जानकारी दिए । उनीहरूले सोमबार नै शपथ ग्रहण गर्नेछन् ।
Discussion about this post