Skip to main content

Khabar Samachar

Search
Close this search box.

नागार्जुनमा जिपसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

203
VIEWS

काठमाडौँको नागार्जुनमा शनिबार गाडीमा मोटरसाइकल ठोकिँदा घाइते भएका युवकको मृत्यु भएको छ। नागार्जुन नगरपालिका-७ स्थित सडकमा प्र.०१-०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पताल कलंकीमा क्रममा मृत्यु भएको हो ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित