Skip to main content

Khabar Samachar

Search
Close this search box.

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो

214
VIEWS

सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ।  सुनको मूल्य विगत चार दिनदेखि लगातार बढिरहेको छ।

आज सुनको मूल्य तोलामा सातसय रुपैयाँ बढेर एक लाख ६० हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनकाे याे मूल्य अहिलेसम्मकै सर्वाधिक महँगाे हाे।

हिजो सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ थियो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। हिजो १ हजार ९ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँ बढेर एक हजार नौ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित