Khabar Samachar

Search
Close this search box.

शिखर धवन १४ रनमै आउट

204
VIEWS

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् ।

कर्णाली याक्सका ओपनर शिखर धवन १४ रन बनाएर आउट भएका छन्।

एनपिएलको पहिलो खेलमा भारतीय ओपनिङ ब्याटर धवनले १४ बलमा ३ चौका प्रहार गर्न सके।

उनलाई जनकपुर बोल्ट्सका क्यानेडियन बलर हर्ष थाकेरले पाँचौ ओभरको दोस्रो बलमा बोल्ड गरे।

यससँगै कर्णालीले दुवै ओपनर गुमायो। त्यसअघि ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा ओपनर देव खनाललाई एक रनमा बोल्ड गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित