Khabar Samachar

Search
Close this search box.

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

214
VIEWS

चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।

बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।

बुधबार चितवनको चौबिसकोठीमा जारी प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको हो।

अहिले रास्वपा सभापति रवि लामिछानेलाई चितवन लगिएको छ।

त्यहाँ बयानका लागि पुर्‍याएपछि रास्वपाले प्रदर्शन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित