Khabar Samachar

Search
Close this search box.

कुम्भ स्नान गर्न भुटानी राजा भारतमा

212
VIEWS

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक सोमबार भारत आइपुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी उत्तर प्रदेशको लखनउ आइपुगेका हुन्। उनले मंगलबार प्रयागराजमा जारी कुम्भमेलामा स्नान गर्नेछन्।

भुटानका राजालाई लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे।

यस क्रममा मेयर सुष्मा खरकवाल, प्रमुख सचिव (गृह) सञ्जय प्रसाद, डीजीपी प्रशान्त कुमार, लखनउका जिल्ला मजिस्ट्रेट विशाख र अन्य अधिकारी पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित