Khabar Samachar

Search
Close this search box.

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

210
VIEWS

अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले थान प्रसाद पंज्ञानी, शोभा कान्त पौडेल, महेश आचार्य, महेश भट्टराई र मदन दहालको जिम्मेवारी हेरफेर गरेको हो । यसैगरी तिर्थराज चिलुवाल, सेवन्तक पोखरेल, पार्वती अर्याल, महेश बराल , यमुना प्रधान, गोपी कृष्ण कोइराला, अमृत लम्साल, श्याम प्रसाद भण्डारी र श्रीचन्द्र साहको पनि जिम्मेवारी हेरफेर भएको मन्त्रालयले जनाएको छ । जसअनुसार भट्टराईले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन् । यसैगरी मदन दहाल आन्तरिक राजस्व विभागको महानिर्देशन बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित