पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिए।
‘उहाँलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ,’ उनले भने, ‘अस्पतालले सबै ठिक छ भनेको छ।’






























Discussion about this post