Khabar Samachar

Search
Close this search box.

रास्वपा प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् ।

केही समयलाई अध्ययन बिदा बसेका झा आजदेखि पुनः जिम्मेवारीमा फर्किएका हुन् ।

उनले भनेको छन्, ‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’

झा बिदामा बसेपछि कार्यवाहक प्रवक्ताको भूमिका सहप्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित