Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

208
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई  प्रधानमन्त्रीको विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

झापाका खरेल संविधानसभा सदस्य हुन्। उनी अहिले एमालेको स्थायी कमिटी सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित