राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यबाहक सभापति डीपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने बताइएको छ ।

Discussion about this post