Skip to main content

Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेको न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा

202
VIEWS

रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै हालेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ।

मंगलबार न्यायाधीश मुसलमानको इजलासमा सुनुवाइ हुने भएको हो।

यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो। सोमबार उक्त इजलासले हेर्न नमिल्नेमा राखेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित