Skip to main content

Khabar Samachar

Search
Close this search box.

सुनको प्रतितोला मूल्य दुई लाख नजिक

203
VIEWS

सुनको मूल्य आज  सबैभन्दा महँगो मूल्यको नयाँ रेकर्ड कायम गरेको छ। विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो।

आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार नौ सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ हजार नौ सय रूपैयाँ बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित