राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादवलाई न्यूजिल्यान्डका लागि र मलेसियाका लागि नेपालका आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूतद्वयलाई उक्त पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
Discussion about this post