Khabar Samachar

Search
Close this search box.

नेपालमा एमसीसी निरन्तरता

203
VIEWS

नेपालमा कार्यान्वयनमा रहेको (एमसीसी) लाई अमेरिकाले निरन्तरता दिएको छ ।

अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को मिति २०८१ चैत २२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबीच सम्बत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएको थियो ।

एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको थियो । नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी अर्थ मन्त्रालयलाई प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित