Khabar Samachar

Search
Close this search box.

अदालतद्वारा थाई प्रधानमन्त्री पेतोङतार्नलाई बर्खास्त

203
VIEWS

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न सिनावात्रालाई पदबाट हटाएको छ। २००८ यता यो अदालतले बर्खास्त गरेको उनी पाँचौँ प्रधानमन्त्री हुन्।

राजाको इसारामा चल्ने सेना र अदालतको हस्तक्षेपबाट आक्रान्त थाइल्यान्डमा फेरि अनिश्चितताको अवधि सुरु हुने त्रास पैदा भएको छ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग टेलिफोन संवाद सार्वजनिक भएपछि सिनावात्रा विवादमा परेकी थिइन्। सो संवादमा उनले हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गर्नुका साथै थाइ सेनाको आलोचना पनि गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित