Skip to main content

Khabar Samachar

Search
Close this search box.

पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्कंदै

203
VIEWS

 पत्नी रवीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्कंदैछन् ।

उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कन लागेका हुन् । खनाल निकट स्रोतका अनुसार उनी साँझ ६ बजे काठमाडौं आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित