Khabar Samachar

Search
Close this search box.

अन्डाको भाउ बढ्यो, होलसेल मूल्य प्रतिक्रेट ५ सय

203
VIEWS

नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो ।

उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अन्डाको भाउ बढाएको छ । संघ अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित