Khabar Samachar

Search
Close this search box.

स्वीस बैंकमा नेपालीहरूको पैसा भए/नभएको अनुसन्धानमा गृहमन्त्रीको आग्रह

203
VIEWS

गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालीहरूले पैसा राखे/नराखेको विषयमा चासो व्यक्त गरेका छन् ।

आज नेपालस्थित स्वीटजरल्याण्डकी राजदूत राजदुत डेनिएल मैवलीसँगको भेटमा मन्त्री गुरुङले चासो व्यक्त गरेका हुन् ।

उनले अवैध रुपमा आर्जन गरेको नेपालीहरूको पैसा त्यहाँ रहे/नरहेको विषयमा अनुसन्धान हुने संकेत गर्दै सहयोग गर्न राजदूतलाई आग्रह पनि गरेका छन् ।

भेटघाटको राजदूतले दुई देशको सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित