Khabar Samachar

होटल एलिस द अन्डरइन सञ्चालनमा आउँदै

206
VIEWS

काठमाडौं, १ भदौं । होटल एलिस द अन्डर इन सञ्चालनमाआउने भएको छ ।
इमजिङ्ग नेपालको लगानीमानिर्र्माणकार्य भईरहेको होटल एलिस आगामीमहिनादेखि सञ्चालनमाआउने भएको हो ।
कर्णालीप्रदेशको हुम्लाजिल्लासिमिकोट स्थितनिर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्तधार्मिक स्थलमानसरोवर जानेप्रवेशद्धारमा पर्दछ ।
हुम्लाआफैमापर्यटकीय स्थल रहेकाले पर्यटनको लागिरमणीय स्थलहरु रहेका छन् । पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रुमामा रहेकोले आन्तरिक तथाबाह्यपर्यटकको लागिअति नै लोभलाग्दो दृष्य रहेको छ ।
होटललेआन्तरिक तथाबाह्यपर्यटकहरुका लागिविभिन्न ट्राभल एजेन्सीहरु मार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवाप्रदानगर्ने जनाएको छ ।
मानसरोवर जाने तिर्थयात्रीहरुको लागिहुम्लाको सिमिकोट प्रवेशद्धार भएकाले धार्मीक पर्यटन प्रबद्र्धनमाहोटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ ।
होटल पर्यटन र पारिवारिक जमघटको लागिअतीउपयुक्त र रमणीय वातावरणमा सञ्चालनभएकाले पर्वतीयपर्यटन विकासमा कोसेढुंगा हुने होटलले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित