Khabar Samachar

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झा नियुक्त

207
VIEWS

सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्लाही बलरा नगरपालिका ३ का झालाई दुग्ध विकास संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको हो। सरकारले राजश्व परामर्श समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले पंगेनी र अंगाईलाई परामर्श समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित