रुकुम पुर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् ।
पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन्।
निर्वाचन आयोगका अनुसार ३ हजार ६२७ मत प्राप्त गर्दै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन्।
यहाँ कांग्रेस र एमालेबीच गठबन्धन गरेको थियो।
एमालेकी केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेकी हुन्। उनले २ हजार १२८ मत ल्याइन्।





























Discussion about this post