Khabar Samachar

Search
Close this search box.

पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा आगजनी

202
VIEWS

नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा पनि आगजनी भएको छ।

पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्।

मंगलबार प्रदर्शनकारीहरूले प्रमुख राजनीतिक दलका पार्टी कार्यालय भवनहरूमा आगजनी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित