Khabar Samachar

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच राष्ट्रपति निर्वाचनबारे छलफल

203
VIEWS

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

 

नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरुबीच छलफल भएको हो।

छलफलमा फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचन बारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले जनाएको छ।

यसअघि प्रधनमन्त्री प्रचण्डसँग आइतबार बेलुकी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले भेटवार्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित