Khabar Samachar

Search
Close this search box.

प्यालेस्टाइनमाथि नेपालको ६–० सानदार जित

206
VIEWS

एएफसी यू २० महिला एसियन कप छनोटमा नेपाली टोलीले घरेलु टोलीमाथि सानदार जित दर्ता गरेको छ।

फैसल अल हुसेइनी रंगशालामा बुधबार भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ६–० गोल अन्तरले पाखा लगाएको हो।

नेपालको जितमा मिडफिल्डर दिपा शाही एक्लैले ४ गोल गरिन्। गरिमा रानाको नाममा २ गोल रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित