Khabar Samachar

एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था

202
VIEWS

नेपाल वायु सेवा निगमले एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरेको छ । निमगले बिहीबार एक सूचना जारी गरी एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरिएको जानकारी दिएको हो ।निमगले यात्रुहरुको चेक्ड ब्यागेज फुटेको पाइएको भन्ने गुनासोलाई प्राथमिकतामा राखेर ब्यागेज ओसारपसार गर्ने ट्रलिहरुमा बार र चेन लगाइएको समेत जानकारी दिएको छ । जारी सूचनामा ब्यागेज सुरक्षाका लागि कर्मचारी खटाइएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित