Skip to main content

Khabar Samachar

Search
Close this search box.

बेवारिसे अबस्थामा फेला परेका ७ थान बुलेट मोटरसाईकल बरामद

214
VIEWS
काठमाडौं उपत्यकाका बिभिन्न स्थानहरुमा भारतिय नाकाबाट बिभिन्न मोटरसाईकलहरु भन्सार छलि चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानहरुबाट अन्दाजी मुल्य (रू.२१,००,०००/-) एक्काईस लाख बराबरको रोयल ईन्फिल्ड कम्पनीका बुलेट मोटरसाईकलहरु बरामद गरी आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रीय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।
बरामद भएको बुलेट मोटरसाईकल नम्बरहरु:
१.सु.प.प्र ०१-००९ प २०५०
२.से.७ प.८४८९
३.प्र.०१-०४९ प ३३२६
४.बा.४९ प ९३२२
५.बा.प्र.०२-०२३-२४७४
६.सु.प्र.प्र.०१-००९प.५१६६
७.सु.प.प्र.०१-००८ प.५५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित