Khabar Samachar

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

203
VIEWS

नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाशमीले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

“यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप सुमधुरप्रभुराम शर्मा एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित