नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने टोलीका रुपमा विश्व कीर्तिमान बनाएको छ।
मंगोलियाविरुद्ध नेपालले जारी खेलमा १९ ओभरको खेल सकिँदा २९१ रन बनाएको छ ।
नेपालले यसअघि अफगानिस्तानले बनाएको २७८ रनको विश्व कीर्तिमान तोडेको हाे ।































Discussion about this post