Khabar Samachar

Search
Close this search box.

बूढीगण्डकीको तटीय क्षेत्रमा सचेत हुनूस् – गृह मन्त्रालय

200
VIEWS

उत्तरी गोरखाको वीरेन्द्र ताल फुटेर बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहेन गृह मन्त्रालयले आग्रह गरेको छ।

हिउँ पहिरो खसेपछि गोखराको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्रताल फुटेकाले बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको भन्दै गृहले सचेत रहन नदी आसपासका नागरिकलाई आग्रह गरेको हो।

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित