Khabar Samachar

Search
Close this search box.

शेख हसिनाले देश छाडेपछि खालिदा जियालाई रिहा गर्न आदेश

214
VIEWS

देश छोडेर भारतमा शरण लिन पुगेकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले थुनेकी विपक्षी दलकी नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहा गर्न राष्ट्रपतिले आदेश दिएका छन्।

राष्ट्रपति महोमद सहाबुदिनले यस्तो आदेश दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । ७८ उमेरकी जियालाई सन २०१८ मा सुनाइएको थियो ।

उनलाई भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। जियाको दल बङ्गलादेश राष्ट्रवादी पार्टीलाई निषेध गरेर हसिनाले चुनाव गराएर तीन कार्यकाल प्रधानमन्त्री भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित