Khabar Samachar

Search
Close this search box.

महिला भलिबलका टोलिका खेलाडीलाई महानगरले गर्‍यो सम्मान

217
VIEWS

काभा महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीले काठमाडौं महानगरले नगदसहित सम्मान गरेको छ।

बुधबार भएको फाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गरेको नेपाल उपविजेता बनेको थियो।

खेल सकिएको भोलिपल्ट (आज) उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न महानगरले नगदसहित सम्मान गरेको हो।त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित