Khabar Samachar

Search
Close this search box.

नेपाल र भारतको खेल रद्द

204
VIEWS

मलेसियामा जारी एसीसी महिला यू–१९ एसिया कपमा नेपाल र भारतको खेल वर्षातका कारण रद्द भएको छ।

खेल बीचैमा रोकिएसँगै नेपाल र भारतले १-१ अंक बाँडेका छन्। अब ग्रुप एमा नेपाल र भारतको ३-३ अंक हुँदा दुवै खेल हारेको पाकिस्तान अंकविहीन छ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङ सुरु भएलगत्तै अवरुद्ध भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९५ रनको लक्ष्य पेस गरेको थियो।

९५ रनको लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा विना विकेट क्षतिमा २८ रन बनाएपछि खेल परिणामविहीन अवस्थामा रोकिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित